<i>काठमाडौंको ठमेलमा बुधबार उर्जा संकटको विरोधमा  चित्रकलामार्फत सरकारको विरोध गदै राइजिङ्ग आर्टिस्ट ग्रुफका कलाकारहरु । तस्वीरः अशोक दुलाल÷आर्थिक अभियान</i><i>बुधबार उपत्यका बन्दका कारण हिडेर घरतर्फ माइतीघरबाट फर्कदै भक्तपुरका किसानहरु । तस्वीरः हरि रेग्मी</i><i>विना विभागीय मन्त्री राजलाल यादव उपत्यका बन्दका कारण हिडेरै सिंह दरवार प्रवेश गर्ने क्रममा । तस्वीर भावेस अधिकारी</i><i>काठमाडौंको वालाजुमा उपत्यका बन्दको क्रममा सरकारविरोधी नारा लगाउदै वालवालिकाहरु । तस्वीरः हरि रेग्मी</i><i>काठमाडौंको पुतलीसडकमा सडकमा टायर बालेर मूल्य बृद्धिको विरोध गर्दै विद्यार्थीहरु र रमिता हेर्दै सुरक्षाकर्मीहरु ।तस्वीरः अशोक दुलाल</i>
  

विकास र सुशासनको योजना

माघ १२, काठमाडौं । आथिर्क विकास र सुशासनका छुट्टाछुट्टै महत्वाकाङ्क्षी कार्ययोजना सरकारले सार्वजनिक गरेको छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ‘जनतामा सरकारप्रतिको आशालाई जगाउन’ भन्दै आर्थिक विकास र समृद्धिको ‘तत्कालीन कार्ययोजना र सुशासन कार्ययोजना २०६८’ घोषणा गरेका छन् । बिहीवार पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीले कार्ययोजनालाई ‘देशलाई गन्तव्यमा लैजाने खाका’को उपमा दिए । दोहोरो अङ्कको आर्थिक वृद्धि, व्यापक रोजगारी सृजना र सामाजिक सुरक्षाको तीन मुख्य लक्ष्यलाई विकास कार्ययोजनाले समेटेको छ ।

विस्तृत
  

एनआरएन सामूहिक लगानी कोषको तयारी पूरा

माघ १२, काठमाडौं । नेपालमा एनआरएन (गैरआवासीय नेपाली) सामूहिक लगानी कोष स्थापनाको तयारी लगभग पूरा भएको छ । कोष स्थापनाका लागि केही नीतिगत सुधारको काम बाँकी रहेको एनआरएन सङ्घका संरक्षक एवम् कोष स्थापनाका लागि गठित उच्चस्तरीय कार्यदलका एक सदस्य भीम उदासले अभियानलाई बताए । ‘कोष स्थापनाका लागि केही कानूनी अप्ठ्याराहरू समाधान गर्ने काम बाँकी छ । त्यसपछि हामी कम्पनी दर्ता प्रक्रियामा अघि बढ्छौं,’ उनले भने ।

विस्तृत
शेयर सङ्ख्याका आधारमा दश उत्कृष्ट कम्पनी बिहीवार १२ माघ २०६८
कम्पनी शेयर सङ्ख्या अन्तिम मूल्य
Himalayan Finance Limited 9,690 67.00
Guras Life Insurence Co.Ltd 5,240 96.00
NDEP Development Bank Ltd 4,590 80.00
Everest Bank Ltd 3,838 670.00
Chilime Hydro Power Co.Ltd 3,430 610.00
Bank of Kathmandu 3,200 418.00
Siddhartha Bank Ltd. 3,035 213.00
Swabalamwan Bikash Bank 3,000 218.00
Jyoti Bikash Bank Ltd. 3,000 87.00
Fewa Finance Co.Ltd 2,850 178.00
कारोबार सङ्ख्याका आधारमा दश उत्कृष्ट कम्पनी (श्रोत अभियान दैनिक )  बिहीवार १२ माघ २०६८
कम्पनी कारोबार सङ्ख्या अन्तिम मूल्य रु
Himalayan Finance Limited 259 67.00
Jyoti Bikash Bank Ltd. 133 87.00
Guras Life Insurence Co. Ltd 100 96.00
Western Development Bank Ltd. 74 95.00
Nepal Express Finance Ltd. 64 111.00
Professional Bikas Bank Ltd. 55 76.00
Imperial Finance Inst. Limited 50 107.00
Zenith Finance Limited 47 102.00
Lumbini General Insurance 43 95.00
Araniko Development Bank Ltd. 43 70.00
कारोबार रकमका आधारमा दश उत्कृष्ट कम्पनी (श्रोत अभियान दैनिक )  बिहीवार १२ माघ २०६८
कम्पनी  कारोबार रकम रु. अन्तिम मूल्य रु.
Everest Bank Ltd

2,586,940

670.00
Standard Chartered Bank Ltd

2,281,659

1330.00
Chilime Hydropower Co. 2,093,720 610.00
Bank of Kathmandu

1,340,463

418.00
Nabil Bank Ltd.
1,041,972 835.00
Himalayan Finance Limited
686,920 67.00
Siddhartha Bank Ltd.
654,899 213.00
Swabalamwan Bikash Bank
654,000 218.00
Himalayan Bank Ltd
570,961 461.00
Fewa Finance Co. Ltd 507,330 178.00

नेपाल राष्ट्र बैङ्क प्रयोजनको विनिमय दर बिहीवार १२ माघ २०६८ (श्रोत अभियान दैनिक )
  मूद्रा एकाइ
खरिद दर विक्री दर
भारतीय रुपैयाँ 100
160 160.15
अमेरिकी डलर 1 79.70 80.30
युरो 1 103.86
104.64
पाउण्ड स्टर्लिङ 1 123.95

124.88

स्वीस फ्रेन्क 1 85.84
86.48
अष्ट्रेलियाली डलर 1 83.80
84.44
क्यानेडियाली डलर 1 78.83 79.82
सिगापुर डलर 1 62.88 63.36
जापानी येन 10 10.22 10.30
चिनियाँ युआन 1 12.58
12.68
साउदी रियाल 1

21.25

21.41
कतारी रियाल 1 21.89 22.05
थाइ भाट 1 2.52 2.54
युएई दिरहाम 1 21.70

21.86

मलेशियाली रिङ्गिट 1 25.90
26.10
कोरियाली वोन 100 7.07 7.12
खरिद मात्र
स्वीडिस क्रोन 1

11.76

-
डेनिस क्रोन 1 13.97
-
हङकङ डलर 1 10.27
-
सुन - चाँदी बजार बिहीवार १२ माघ २०६८   [स्रोत-NEGOSIDA]
सुन प्रति १० ग्राम प्रति १० ग्राम

छापावाला रु.४५८७० /-

तेजाबी रु.४५६९० /-

चाँदी प्रति १० ग्राम  

 

रु.९१३ /-

 
aarthik abhiyan national daily newspaper-10Feb-2011.pdf

<i>domestic product</i><i>human data</i><i>kharcha</i><i>Hastakala</i><i>खर्च</i><i>a1</i><i>काठमान्डौ बालाजुस्थित माछापोखरीमा विहानै फुटपाथमा लस्करै राखीएको फलफुल पसलहरु</i><i>वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्यपरिक्षणमा कार्टेलिङ गर्दै आएको‘गाम्का नेपाल’को खारेजीको माग</i><i>काठमाडौंको रत्नपार्कमा बिहीबार माइक्रोबस भाडा हाडिङबोर्डमा परिवर्तन गर्दै माइक्रो बस संचालक संघ</i><i>Dog Sale</i><i>Christmas Tree</i><i>मंगलवार  ललितपुर शंखमुल स्थित बारीमा काम गर्दै महिला । तस्बिर भावेश अधिकारी आर्थिक अभियान</i>
के अब नेपाली नागरिकले खबरदारी नगरी देशमा शान्ति र संविधान आउला ?

  • पेट्रोलियम मूल्य आंशिक फिर्ता
    Posted on: Jan 27, 2012

    माघ १२, काठमाडौ (अस) । वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बिहीवार पत्रकार सम्मेलन गरी मन्त्रालयले आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य समायोजन आजैबाट आंशिक रुपमा फिर्ता लिन निर्देशन दिएको बताए ।


    विस्तृत समाचार

  • धितोपत्र प्रत्याभूति विनियमावली ल्याइँदै
    Posted on: Jan 27, 2012

    माघ १२, काठमाडौं । नेपाल धितोपत्र बोर्डले शेयर प्रत्याभूतिकर्ता (अण्डरराइटर)सम्बन्धी विनियमावली ल्याउने तयारी गरेको छ । शेयर प्रत्याभूतिकर्ताको भूमिका बढी बन्दै गएपछि सो तयारी गरेको बोर्डका प्रवक्ता तथा निर्देशक नीरज गिरिले अभियानलाई बताए । उनले भने, ‘पहिले निष्कासन भएका शेयरमा दोब्बरतेब्बर बढी रकमको आवदेन पर्ने गरेकोमा अहिले निष्कासित सबै शेयर विक्री हुन छाडेकाले विनियमावली ल्याउनु परेको हो ।’

    विस्तृत समाचार

  • भारतमा डिजेलभन्दा सौर्य ऊर्जा सस्तो
    Posted on: Jan 27, 2012

    माघ १२, मुम्बई (भारत) । भारतमा पहिलोपटक डिजेलबाट उत्पादित विद्युत्भन्दा सौर्य ऊर्जाबाट उत्पादित विद्युत् लागत सस्तिने भएको छ । ब्लूमबर्ग न्यू इनर्जी फाइनान्सका अनुसार, सन् २०१० को डिसेम्बरपछि सौर्य ऊर्जाको लागत खर्च २८ प्रतिशतले घटिसकेको छ । गतवर्ष सोलार प्यानेलको मूल्य ५१ प्रतिशतले ओर्लिएपछि सौर्य ऊर्जा सस्तिएको हो । चीनको सनटेक पावर होल्डिङ्गस कम्पनीलगायत विश्वका १० ठूला उत्पादकले तिनका उत्पादन क्षमतालाई दोब्बर बनाएपछि सौर्य प्यानेलको मूल्य घटेको हो ।

    विस्तृत समाचार

  • एक्स्प्लोर क्यान इन्फोटेक २०१२
    Posted on: Jan 27, 2012

    क्यान इन्फोटेकलाई सूचनाप्रविधिको क्षेत्रमा सबैभन्दा ठूलो प्रदर्शनीका रूपमा लिइन्छ । यसको मुख्य उद्देश्य धेरैभन्दा धेरै नागरिकलाई सूचनाप्रविधिका बारेमा जानकारी दिनु रहेको छ ।

    काठमाडौंको भृकुटीमण्डपमा ‘एक्स्प्लोर क्यान इन्फोटेक २०१२’ सञ्चालन भइरहेको छ । इन्फोटेक आगामी १७ गतेसम्म सञ्चालन हुनेछ । बिहीवारदेखि सञ्चालन भएको इन्फोटेकको यो १८औं संस्करण हो । यसपटक इन्फोटेकमा इण्टरनेट सेवाप्रदायक (आईएसपी) र सूचनाप्रविधिसम्बन्धी काम गर्ने विभित्र कम्पनीका गरी २ सय २४ ओटा स्टल रहेको कम्प्युटर एशोसिएशन अफ नेपाल (क्यान)का अध्यक्ष सुरेशकुमार कर्णले बताए । क्यान इन्फोटेक काठमाडौंमा सन् १९९५ देखि निरन्तर आयोजना हुँदै आएको छ ।
    विस्तृत समाचार

  • फेरिदैँ छ मोबाइल फोनको परिभाषा
    Posted on: Jan 27, 2012

    नेपाल सूचनाप्रविधिमा भर्खरै वामे सर्दै छ । यद्यपि, निरन्तर बढ्दै गएको प्रविधिको सहज पहुँचले नेपालीको जीवनशैलीमा ठूलै परिवर्तन आइसकेको छ । सूचनाप्रविधिमा भएको तीव्र विकासले अहिले नेपालीको खल्तीमै विश्व अटाउन सक्ने भएको हो । त्यसैले पनि स्मार्टफोन नेपाली परिवेशका लागि सूचनाप्रविधि क्षेत्रमा भित्रिएको पछिल्लो र अत्याधुनिक उपहार बत्र पुगेको छ ।


    विस्तृत समाचार

    अरु समाचारहरु

...र यो पनि

अमेरिकी कर्मचारीको खाजा खर्च
Posted on: Jan 26, 2012

अमेरिकीहरुको आम्दानीको उल्लेख्य भाग खानामै खर्च हुने गर्दछ । हालै गरिएको एक अध्ययनमा उनीहरु कार्यालय समयमा खाजामा खर्च गर्न नडराउने देखिएको छ । एक अमेरिकी मानव संसाधन कम्पनी एडेक्को एसएले गरेको उक्त अध्ययनमा एक अमेरिकी कर्मचारीले कार्यालय समयमा कफी पिउन औसतमा वार्षिक १ हजार डलरभन्दा बढी खर्च गरेको देखिएको छ । त्यसैगरी सो कर्मचारीको अर्को २ हजार डलर खाजामा खर्च हुने गरेको अनुसन्धानकर्ताहरुले बताएका छन् । अमेरिकीहरुको कार्यस्थलमा गरिएको सो अनुसन्धानमा एक कर्मचारीको औसत साप्ताहिक खाजाखर्च ३७ डलरभन्दा बढी रहेको पाइएको छ ।


तर, पुरुष कर्मचारीको तुलनामा महिला कर्मचारीले कार्यस्थलमा खाजालगायतमा कम खर्च गर्ने गरेका छन् । अध्ययनअनुसार एक पुरुष कर्मचारीको औसत साप्ताहिक खाजाखर्च ४७ डलर छ भने महिलाहरुले २७ डलरमात्र खर्च गरेको देखिएको छ । पुरुषहरुले कफीका लागि हप्तामा २६ डलर तिर्ने गरेको अनुसन्धानकर्ताहरुले बताएका छन् ।


साथै कार्यालयमा भएको कफी ‘भेण्डिङ’ मेशिनप्रति उनीहरुको धेरै गुनासो रहेको पनि अध्ययनमा देखिएको छ । अझ युवा कामदारले त महिला र बढी उमेरका समकक्षीभन्दा कफी पिउन ५ डलर बढी नै तिर्ने गरेको बताइएको छ । १८ देखि ३४ वर्षका कर्मचारीले कफी पिउन हप्तामा २५ डलर र ४५ वर्षभन्दा माथिकाले ११ डलरमात्र खर्च गर्ने गरेका अनुसन्धानकर्ताहरुको भनाइ छ । तर, सँगै आर्थिक मन्दीका कारण उच्चदरमा बढेको महँगीले भने युवा कर्मचारीका फजुल खर्च गर्ने बानीमा परिवर्तन आएको देखिन्छ ।


अध्ययनमा संलग्न आधा युवा कर्मचारीले घरबाटै कफी र खाजा ल्याएर यो वर्ष केही रकम सञ्चय गर्ने बताएका थिए । अमेरिकी कम्पनीहरुमा काम गर्ने १ हजार कर्मचारीमा यो अनुसन्धान गरिएको थियो ।


From New Business Age

Business of b-schools

By Rohit Shrestha New Baneshwor, Kathmandu

It is good news that management educati on is fl ourishing in Nepal. In last one and a half decades, after Kathmandu University launched its MBA, a lot of management colleges have started off ering management degrees. A lot of them have been successful in their mission and produced quality human resources. However, prominent positi ons in Nepali corporate houses are dominated by foreign university graduates.

More

There is Much to Gain and Look Forward to

Joseph Silvanus joined Standard Chartered Bank Nepal Limited as its new Chief Executive Officer in July 2011. A student of Economics at St Stephen's College, Delhi University, followed by a management degree from Mumbai University, he had a brief stint with established FMCG names such as Voltas Ltd and Pepsi Foods Pvt Ltd before moving over to the banking sector. A banker for over 18 years, Silvanus has worked with ANZ Grindlays Bank followed by Standard Chartered Bank across various geographies. He has vast exposure to consumer banking operations having managed branches, marketing operations, business analytics, services and service quality and project management. In his most recent role More

Kumari Bank: Innovations Galore

By Pinaki Roy

Ever since it came into existence over a decade ago, Kumari Bank Limited (KBL) has been at the forefront of innovations such as SMS Banking, Auto Sweep and Internet Banking. Providing competitive and modern banking services with high degrees of quality and customer satisfaction, KBL takes pride in its cutting-edge product line and new and better ways to enhance banking experience for its patrons at large.

Therefore, it comes as no surprise More