As of 2018-06-24 15:00:00

  • ADBL 314 (3045) (4)

  • AHPC 158 (4630) (-2)

  • AKPL 282 (918) (-10)

  • ALICL 690 (835) (20)

  • AMFI 438 (20) (28)

  • API 298 (1410) (3)

  • BARUN 153 (1907) (-2)

  • BHBL 130 (80) (2)

  • BNT 5800 (110) (50)

  • BOKL 268 (9997) (-6)

  • BPCL 449 (2930) (5)

  • CBBL 891 (824) (-4)

  • CBL 152 (29464) (-1)

  • CCBL 167 (12574) (0)

  • CFCL 116 (50) (2)

  • CHCL 760 (6121) (-4)

  • CIT 2491 (781) (0)

  • CLBSL 740 (26) (10)

  • CORBL 108 (210) (0)

  • CZBIL 241 (8670) (1)

  • DBBL 132 (3006) (5)

  • DDBL 745 (2426) (3)

  • DHPL 110 (131) (0)

  • EBL 675 (9584) (0)

  • EBLCP 623 (12) (-12)

  • EDBL 331 (910) (-2)

  • EIC 1375 (100) (-15)

  • FMDBL 551 (1150) (1)

  • FOWAD 2235 (126) (-25)

  • GBBL 180 (4286) (-3)

  • GBIME 289 (5871) (-1)

  • GBLBS 607 (9348) (-2)

  • GDBL 192 (2660) (-1)

  • GFCL 128 (6060) (4)

  • GILB 1143 (19) (-7)

  • GIMES1 8.5 (3500) (0.02)

  • GLICL 885 (585) (14)

  • GMFIL 129 (361) (-2)

  • GRDBL 138 (32) (0)

  • GUFL 106 (7073) (-2)

  • HAMRO 134 (3673) (1)

  • HATH 133 (360) (0)

  • HBL 558 (795) (5)

  • HDL 1305 (290) (37)

  • HGI 454 (4202) (13)

  • HIDCL 159 (5141) (1)

  • HPPL 294 (650) (-4)

  • ICFC 174 (1762) (0)

  • IGI 911 (180) (11)

  • JBBL 136 (497) (0)

  • JBNL 156 (15439) (3)

  • JEFL 108 (36) (6)

  • JFL 167 (3144) (4)

  • JSLBB 3064 (38) (104)

  • KADBL 189 (11) (3)

  • KBBL 224 (921) (3)

  • KBL 212 (7234) (0)

  • KEBL 227 (136) (4)

  • KKHC 110 (208) (-3)

  • KMCDB 1311 (448) (-4)

  • KMFL 1669 (145) (56)

  • KNBL 122 (482) (-4)

  • KRBL 117 (136) (4)

  • KSBBL 152 (2738) (-2)

  • KSBBLP 105 (71060) (-1)

  • LBBL 148 (1284) (2)

  • LBL 256 (1913) (4)

  • LEMF 8.3 (1500) (0.16)

  • LGIL 559 (797) (1)

  • LICN 1609 (145) (1)

  • LLBS 1100 (861) (-5)

  • LVF1 10.4 (21200) (0)

  • MBL 208 (11258) (-2)

  • MDB 284 (50) (2)

  • MEGA 178 (35615) (0)

  • MERO 1046 (241) (-4)

  • MFIL 124 (40) (2)

  • MIDBL 183 (200) (0)

  • MLBL 170 (11993) (3)

  • MMFDB 1600 (325) (-17)

  • MNBBL 380 (3353) (-1)

  • MSLB 2680 (280) (0)

  • MSMBS 714 (33) (14)

  • NABIL 942 (4494) (0)

  • NABILP 730 (2470) (-1)

  • NBB 212 (5213) (2)

  • NBBL 2575 (10) (45)

  • NBL 298 (18044) (0)

  • NCCB 239 (11171) (-1)

  • NEF 8.85 (9286) (0.35)

  • NGPL 176 (143) (3)

  • NHDL 198 (390) (-21)

  • NHPC 86 (560) (1)

  • NIB 622 (6725) (-3)

  • NIBLPF 8.02 (100) (0.16)

  • NIBPO 552 (7768) (10)

  • NIBSF1 10.91 (100) (0.21)

  • NICA 316 (1673) (1)

  • NICL 660 (1440) (-5)

  • NIL 561 (11716) (1)

  • NLBBL 665 (967) (5)

  • NLG 892 (826) (7)

  • NLIC 1014 (3134) (7)

  • NLICL 1235 (700) (-4)

  • NLICLP 690 (30000) (-5)

  • NMB 349 (8269) (0)

  • NMBMF 1430 (769) (6)

  • NMBSF1 11.6 (15500) (-0.13)

  • NMFBS 2250 (574) (-10)

  • NNLB 1930 (12) (-29)

  • NSEWA 1400 (338) (1088)

  • NTC 726 (210) (-4)

  • NUBL 1101 (30) (-14)

  • ODBL 174 (64938) (-2)

  • OHL 521 (1172) (-2)

  • PCBL 290 (6120) (1)

  • PFL 132 (1270) (0)

  • PIC 1180 (1993) (10)

  • PICL 786 (105) (14)

  • PLIC 567 (3920) (0)

  • PRIN 515 (712) (3)

  • PROFL 150 (555) (0)

  • PRVU 191 (9245) (1)

  • RADHI 228 (940) (-4)

  • RBCL 11100 (447) (-50)

  • RBCLPO 10151 (40) (76)

  • RHPC 124 (849) (-3)

  • RLFL 123 (575) (1)

  • RMDC 648 (71) (-13)

  • RRHP 256 (20) (-10)

  • RSDC 544 (461) (0)

  • SADBL 152 (873) (3)

  • SANIMA 330 (5753) (5)

  • SBBLJ 193 (200) (3)

  • SBI 500 (3080) (-3)

  • SBL 309 (623) (6)

  • SCB 752 (7640) (-2)

  • SDESI 1700 (346) (0)

  • SEF 8.98 (1500) (0.18)

  • SEOS 11.11 (102500) (-0.04)

  • SHINE 269 (2984) (-2)

  • SHL 243 (2509) (0)

  • SHPC 333 (7088) (2)

  • SIC 1317 (250) (5)

  • SICL 971 (2690) (-14)

  • SIL 693 (1593) (-14)

  • SINDU 130 (1770) (-4)

  • SKBBL 1150 (3149) (-10)

  • SKDBL 120 (362) (2)

  • SLBBL 1650 (453) (18)

  • SLBS 1599 (300) (19)

  • SLICL 679 (4780) (27)

  • SMATA 2125 (2329) (-45)

  • SMB 661 (10) (12)

  • SMFDB 984 (120) (18)

  • SPDL 125 (214) (-1)

  • SRBL 225 (3054) (1)

  • SWBBL 1250 (493) (9)

  • TNBL 175 (1625) (-3)

  • TRH 275 (100) (0)

  • UIC 916 (800) (1)

  • UMB 2023 (850) (-14)

  • UMHL 168 (389) (1)

  • UNL 27500 (5) (481)

  • VLBS 781 (1034) (-4)

  • WMBF 109 (41) (2)

  • WOMI 1428 (698) (11)


23 Comments

  1. प्रकाश

    जे हाेस संचयकाेषका कर्मचारीलार्इ त लाभ नै लाभ सर्व साधारण कर्मचारीकाे रमक जम्मा गर्ने अनि उनीहरूकाे रकम लगानी गर्ने अनि फार्इदा लिने गजब छ नेपाल

    Reply
    1. सुमन निरौला

      लुट्तन्त्रको राम्रो उदाहरण

      Reply
    2. rama bk

      कसरी भयो यो बिभेद, यसको कारण सहित जवाफ दिनु पर्छ, संचयकोषका कर्मचारिहरुले नत्र हाम्रो पैशा लगानी गर्न पाईदैन। तिनीहरुले मात्र गरून् जति गरे पनि।

      Reply
      1. Nitesh

        Rama ji huna ta aba yo teen ota aayojana pachi…bafiya yen le kunai pani lagani karta le aba share paudaina…ra jaba kehi profit nai aaudaina taba jun sukai office hos aba lagani ko lagi raat din tauko dukhai gardaina…talab khancha chupa lagera bascha..sanchay kos ko paribaar sano cha…5 Jana le garne kaam ek jana le garcha..afno lagi kati % rakhe cha tyo hernus..na ki yati payo oti payo..yo bhanu bhanda telecom le diyo?? Nagrik lagani kosh le diyo ?? Nea le diyo???

        Reply
      2. बम प्रसाद

        रमा जि संचयकोषका कर्मचारिले हाम्रो पैसा हैन उनिहरूकै खल्तिको पैसा ले किन्नेहुन तर हाम्रो पैसाको रखबालि गरेकाले अलि बढि दिएको हो ।

        Reply
        1. बद्री ढकाल

          हाम्रो पैसाको रखवाली गरेवापत तलब पाउँदैनन् र बमप्रसाद जी ?

          Reply
    3. भिस्म बाबू थपलिया

      कर्मचारी भनेको सबै एकै हैन र हाम्रो पैसा को पहरेदार बसेका कर्मचारी ले हामी ले भन्दा लगानी को राम्रो अबसर कसरी पाउने ?

      Reply
    4. Akkal Bista

      Sabai chora matra xana Nepal ma k garne ho

      Reply
    5. Dinesh

      Loot tantra ko arko namuna ho yo.
      Sadharan karmachari ko paisa dubyo bhane tyo sanchaya kosh ka karmachari ko ghar gharana bata paisa asul upar garne byabastha garnu parchha.
      Natra sabai contribution ko adhaar ma barabaar hunu parchha.

      Reply
  2. राजाराम कार्की

    जय होस,भलो होस आफ्नो देश मा उन्नति प्रगति भएको खबर सुन्न पाइयोस् ।

    Reply
  3. लोक खड्का

    संचयकाेषका संचयकर्ता लाई पौष २० सम्म किन तोक्नु ? आबेदन दिने मिति सम्म संन्चयकर्ता हुन्छ भने शेयर किन्न्न दिनु पर्छ ।

    Reply
  4. टीका प्रसाद भट्टराई

    ने. बि.प्रा. को अवकाश प्राप्त कर्मचारीको सम्बन्धमा निज कहिले सम्म बहाल रहेको हुनुपर्ने हो, प्रष्ट भएन नि !

    Reply
  5. रित मान बुलुन

    यस्तो निर्णय ठिक लागेन यो छुटतन्त्र को नाम मा लुटतन्त्र भयो ।

    Reply
  6. लेखनाथ पाोखरेल

    कालेको सम्पत्ति तिल्केको अडकल भनेको यही हो ।

    Reply
  7. कमल श्रेष्ठ

    नेपाल सरकारको निजामति कर्मचारी कहिलेसम्म वहाल रहेकोहरुले शेयर खरिद गर्न पाउने प्रष्ट भएन !

    Reply
  8. कृष्ण खडका

    यो यो ठाउमा आवेदन दिन सकिन्छ ,आवेदन दिन यो यो चाहिन्छ ,कर्मचारी भनेका ए यी यी हुन,भनेर खुलाउन पर्यो।

    Reply
  9. अनिल पौडेल

    लगानी गर्ने संस्थाका कर्मचारीले सबैभन्दा बढी सेयर पाउने यो कस्तो नौटन्की हो ? नेपालमा बन्ने आयोजनाहरूमा सबैभन्दा बढी लगानी त विश्व बैंक र एसियाली बिकास बैंकले गर्छन् । अब, त्यहाँका कर्मचारीले पनि, “हामीलाई सेयर दिंदैनौ भनें हामी लगानी गर्दैंनौ” भनेर बार्गेनिङ्ग गरेमा उनिहरूलाई सेयर दिने कि नदिने त ? हाम्रै सञ्चित पैसा प्रयोग गर्ने अनि हामीलाई नै सेयर कम दिनें ।

    Reply
  10. अनिल पौडेल

    लगानी गर्ने संस्थाका कर्मचारीले सबैभन्दा बढी सेयर पाउने यो कस्तो नौटन्की हो ? नेपालमा बन्ने आयोजनाहरूमा सबैभन्दा बढी लगानी त विश्व बैंक र एसियाली बिकास बैंकले गर्छन् । अब, त्यहाँका कर्मचारीले पनि, “हामीलाई सेयर दिंदैनौ भनें हामी लगानी गर्दैंनौ” भनेर बार्गेनिङ्ग गरेमा उनिहरूलाई सेयर दिने कि नदिने त ? हाम्रै सञ्चित पैसा प्रयोग गर्ने अनि हामीलाई नै सेयर कम दिनें, यो कस्तो काईदा हो ?

    Reply
  11. सुदिल

    २०७४ पुस २० गतेसम्म सञ्चयकर्ताका रूपमा रहेका भन्नाले साे दिन अगावै अर्थात २०७४ पुस १९ गते सञ्चयकाेषकाे खाता वन्द गर्नेले नपाउने हाे??

    Reply
  12. केदार बास्कोटा

    सि आस्वाको बारेमा बैन्क हरुले थाहा नै पाएको छैन भन्छन यश बिसयमा स्पष्ट पारिदिनु पर्यो

    Reply
  13. नवराज थापा

    पहिलो कुरा सि आस्वा सवै वैकमा लागु गर्ने कहिले दोश्रो सि आस्वा प्रयोग गर्न आवश्यक पर्ने सि आर एन नम्वर थोरै वैकमा मात्र छ । तेस्रो कुरा सि आस्वाको परिभासा नमिलेको ? एक पटक सि आर एन नम्वर लिई घरैमा वसेर आफ्नो वैकमा रकम मौजाद भएमा डि म्याट नम्वर शेयर भर्ने वेवस्थालाई सि आस्वा भनिन्छ तर यहा वैकमा आवेदन दिनु पर्ने भनेको छ यो दुविधा छ । अनि विदेसमा भएका सन्चय कर्ताको लागि के वेवस्था छ । विशेस गरि शान्ति सेना गएका सैनिक प्रहरीको हकमा के छ? कसैले मेरो जिग्गेसाको समाधान गरि दिने कोही हुनुहुन्छ

    Reply
  14. टोपेन्द्र क्षेत्री

    टिका टिप्पनी गर्नु भन्दा जहा अवसर छ तेसको सदुपयोग गर्न सिकौ र असल नागरिकको परिचय दिअौ ।

    Reply
  15. anjana

    2067 salko le paux ki pauxa ki pudain ???

    Reply

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु