नुवाकोटको तादी गाउँपालिकास्थित थप्रेकमा तादी खोलाको पानीबाट घट्ट सञ्चालन गर्दै स्थानीय कृष्णप्रसाद कँडेल । तादी जलविद्युत् आयोजनामा खोलाको पानी लगिएका कारण पानी अपुग हुँदा हिउँदमा प्रायजसो उनका २ मध्ये १ मात्र घट्ट चल्ने गर्दछ । तस्वीरः दुर्गा लामिछाने/आर्थिक अभियान
Slider 34 views
तादी खोलाको पानीबाट घट्ट सञ्चालन
