One Comment

  1. jiwan shrestha

    कुनै पनि बहानामा जनता लुटने , जनता लाई दु:ख: दिने र जनता हरु लाई भेंडा बाख्रा जस्तो गरी थोत्रा गाडी हरुमा कोचेर पैसा कमाउन पल्केका सिन्डिकेटमा आबद्ध फताहा गाडी साहु हरु अब साबधान हुनु ! अब पालो हामी जनता हरुको हो – हामी लाई सुबिधा दिएर दुई पैसा कमाउ केही छैन तर बन्द हडतालको धम्कि दिएर हाम्रो शोषन गर्न खोज्यौ भने अब तिमी हरु फताहा हरुको दिन गयो सम्झनु …….. बेलैमा चेत भया ? सिण्डिकेट अब गयो गयो गयो … सपना हेर्न छाडि देउ ?

    Reply

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु