क्यालिफोनिर्याको बेकर्सफिल्ड नजिक रहेको पम्प ज्याकको सन् २०१४ को अक्टोबर १४ मा सूर्योदयको समयमा खिचिएको फाइल फोटो । अमेरिका र चीनको व्यापार युद्ध बहस मत्थर हुने आशामा मङ्गलवार अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ । उक्त दिन ब्रेण्ट क्रुड र डब्ल्यूटीआईको भाउ १ दशमलव ४ प्रतिशतले बढेर प्रतिब्यारेल क्रमशः ६९ डलर ६२ सेण्ट र ६४ डलर ३१ सेण्टमा पुगेको थियो । तस्वीरः रोयटर्स
Slider 74 views
अन्तरराष्ट्रिय तेल बजारः
