काठमाडौं (अस) । एनआईसी एशिया बैङ्कको पूर्ण स्वामित्वमा रहेको एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा अर्जुनराज खनियाँ चयन भएका छन् । उनले बुधवार नेपाल राष्ट्र बैङ्क, बैङ्क तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलबाट पद तथा गोपनीयताको शपथ लिए ।
शेयर / बैङ्किङ गतिविधि 62 views
एनआईसी एशिया लघुवित्तको अध्यक्षमा खनियाँ
