दक्षिण अफ्रिकाको केप टाउनस्थित एक शहरमा पानीको जथाभावी प्रयोगमा लगाइएको प्रतिबन्धका कारण रित्तो भएको स्वीमिङ पुलको सन् २०१८ को मार्च ६ मा खिचिएको फाइल फोटो । हालैका वर्षमा दक्षिण अफ्रिकामा मात्रै होइन अमेरिकाको क्यालिफोनिर्या, ब्राजिलको साओ पावलो, अष्ट्रेलियालगायतका विभिन्न स्थानमा पानीको सङ्कट देखिएका थिए । तस्वीरः गेट्टी इमेज
Slider 24 views
जल सङ्कटः
