सुन्दर नगरी पोखराको पामे नजिक फेवातालको किनारामा एक नेपाली चलचित्रको सुटिङ गरिँदै । प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखराका दृष्यलाई चलचित्र तथा म्युजिक भिडियोमा कैद गर्न देश तथा विदेशबाट चलचित्रकर्मीहरु आउने गर्दछन् । तस्वीरः प्रदिप लुईटेल/आर्थिक अभियान
Slider 83 views
फेवातालको किनारामा सुटिङ गरिँदै
