अमेरिकी चिप निर्माता कम्पनी ब्रोडकमको कार्यालय हाताभित्र रहेको साइन बोर्डको सन् २०१७ नोभेम्बर ६ मा खिचिएको फाइल तस्वीर । ब्रोडकमले १२ अर्ब डलर बराबरको शेयर पुनः खरीद गर्ने घोषणा गरेको छ । गत महीना मात्र कम्पनीको प्रतिद्वन्दी कम्पनी क्वालकम खरीद गर्ने प्रयास विफल भएको थियो । तस्वीरः रोयटर्स
Slider 23 views
अमेरिकी चिप निर्माता कम्पनी ब्रोडकमको साइन बोर्ड
