हरेक वर्षको अगस्ट १९ मा मनाइने विश्व फोटोग्राफी दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूहद्वारा शनिवार राजधानीमा आयोजित प्रभातफेरी कार्यक्रममा सहभागि विभिन्न सञ्चारमाध्यम र सङ्घसंस्था आवद्ध फोटोपत्रकार तथा फोटोग्राफर । तस्वीर : सागर बस्नेत/आर्थीक अभियान