The following two tabs change content below.
Latest posts by सरु (see all)

असोज २२, काठमाडौं (अस) । स्वावलम्बन लघुवित्त विकास बैङ्क लिमिटेडले २० प्रतिशत बोनस शेयर र ११ दशमलव ५७८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागी ) वितरण गर्ने प्रस्ताव गरेको छ । सो प्रस्ताव कम्पनीको असोज २० गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो । सो लाभांश नेपाल राष्ट्रबैङ्क र अगामी साधारण सभाबाट पारीत भएमा शेयरधनीलाई वितरण हुनेछ ।











