The following two tabs change content below.
Latest posts by सरु (see all)
असोज २४, काठमाडौं (अस) । माउण्ट मकालु डेभपलपमेण्ट बैङ्कको हकप्रद शेयर सेबोनबाट असोज २३ गते स्वीकृत भएको छ । स्वीकृति पाएसँगै बैङ्कले २ बरारबर १ अनुपातमा रू. एक सय अङ्कित दरको ३ लाख ४५ हजार ८ सय कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । विक्री प्रबन्धक एनआइबिएल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।











