पुस २५, काठमाडौं (अस) । उन्नति माइक्रोफाइनान्स कम्पनीको आइपिओ भर्ने दिन पुस २५ गते बैङ्किङ समयसम्म रहेको छ । कम्पनीले १ लाख ६५ हजार कित्ता आइपिओ पुस २१ गते विक्री खुला गरेको हो । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
उन्नति माइक्रोफाइनान्सको आइपिओमा आवेदन दिने मङ्गलवार अन्तिम दिन











