रत्ननगर महोत्सव २०७४ मा विभिन्न स्टल अवलोकन गर्दै सर्वसाधारण
चितवनको रत्ननगर उद्योग वाणिज्य सङ्घ र रत्ननगर नगरपालिकाद्वारा आयोजित रत्ननगर महोत्सव २०७४
मा विभिन्न स्टल अवलोकन गर्दै सर्वसाधारण । महोत्सव माघ ७ गतेसम्म सञ्चालन हुनेछ ।तस्वीर: सागर बस्नेत/आर्थिक अभियान