चीनको पूर्वी प्रान्त चचियाङ्मा रहेको एक कारखानामा काम गर्दै एक कर्मचारी
चीनको पूर्वी प्रान्त चचियाङ्मा रहेको एक कारखानामा काम गर्दै एक कर्मचारीको सन् २०१७ को जनवरी १४ मा खिचिएको फाइल तस्वीर । कर्मचारीले शेयरिङ बाइसाइकल बनाउन तयार पारिएको बाइसाइकल पार्टसमा काम गर्दै गरेको तस्वीरमा देख्न सकिन्छ । तस्वीर : रासस /एएफपी