माघे सङ्क्रान्तिको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित माघी मेला
माघे सङ्क्रान्तिको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित माघी मेलामा थारू जातिले खाने परिकार ‘घुँगी’ बेच्दै एक थारू महिला । यो पर्वलाई विभिन्न समुदायले मुख्य चाडको रूपमा मनाउने गरेका छन् । तस्वीरः प्रदिप लुइटेल/आर्थिक अभियान