नेपालीहरूको महान् चाड दशैंतिहार तथा छठको अवसरमा नेपाल जेनरल मार्केटिङले आफ्ना ग्राहकका लागि विभिन्न योजना सार्वजनिक गरेको छ । ‘हिरो ब्राण्डका मोटरसाइकल तथा स्कूटर खरीद गर्ने तीनजना ग्राहकले प्रत्येक हप्ता ३२ इञ्च ‘फिलिप्स’ टेलिभिजन पाउने कम्पनीले जानकारी दिएको छ । त्यस्तै हिरोको प्रडक्ट खरीद गर्ने सबै ग्राहकले एकएक थान फिलिप्सको फोटो फ्रेम उपहारस्वरूप प्राप्त गर्नेछन् । त्यस्तै प्रत्येक ग्राहकले हिरोको खरीदमा ६ हजार रुपैयाँसम्मको नगद छूट स्क्र्याच कुपनमार्फत पाउनेछन् । उपहार योजना छठ पर्वसम्म लागू हुने कम्पनीले जानकारी दिएको छ ।
प्रत्येक हप्ता तीनओटा ३२ इञ्च टेलिभिजन
