
सरकारले प्रदेश नं.१ को अस्थायी मुकाम विराटनगरलाई तोकेपछि धनकुटामा भएको आन्दोलनका क्रममा जलाइएको क्षेत्रीय प्रशासन कार्यालयमा रहेको कम्प्युटर र फर्निचर । विगत ३३ दिनदेखि जारी आन्दोलनले हिंसात्मक रुप लिन थालेपछि स्थानीय प्रशासनले बिहीवार धनकुटामा अनिश्चितकालिन कफ्र्यु लगाएको छ । तस्वीर : नारायण कुमार राई/आर्थिक अभियान




