
सरकारले विराटनगरलाई १ नम्बर प्रदेशको राजधानी तोकेपछि धनकुटालाई प्रादेशिक राजधानी माग गर्दै ‘प्रादेशिक राजधानी धनकुटा निर्माण अभियान समिति, काठमाडौं’ गठन गरेर आन्दोलनमा उत्रिएका धनकुटाबासीले काठमाडौंको माइतीघर मण्डलामा आयोजना गरेको विरोध कार्यक्रम । तस्वीरः प्रदिप लुइटेल/आर्थिक अभियान




