धनुषाको गणेशमान चारनाथ नगरपालिकाको तिनतलेमा मानिसले राखेको पासोमा परेको नेपालको दुर्लभ वन्यजन्तु चरीबाघ । उक्त चरीबाघलाई बिहीवार नेपाली सेनाले उद्धार गरी सुरक्षित ठाँउमा छाडेको छ । तस्वीर : राजकमल सिंह/आर्थिक अभियान
प्रतिक्रिया दिनुहोस्
Notice: It seems you have Javascript disabled in your Browser. In order to submit a comment to this post, please write this code along with your comment: f34fa265e9edf3b269161dd05489a4fa