One Comment

  1. Laxmi

    नेपालमा यसको कारोबार अवैध छ।अत: यसको वारेमा गन्थन गरिरहनु उचित नहोला।बुझ्झकी मान्छेले नजाने गाउँको बाटो नसोध्नु।

    क्रिप्टो करेन्सीको मूल्य कुनै सरकाले घटबढ गराउने कुरो हुँदैन।यसको मूल्य Open source मा तलमाथि हुने हुनाले यसको मूल्य अझै बढ्नेछ।मूल्य घटेर केही हुनेवाला छैन।किनकी यो प्रति सेकेण्ड फ्लक्चुयट हुने चीज हो।

    Reply

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु