5 Comments

  1. म भू वन (स्वार्थी)

    प्रदेश नम्बर ४ को नाम बाछे वा छेवा प्रदेश राख्दा हुन्थ्यो कि जस्तो लाग्यो त। बा भनेको बाहुन र छे भनेको छेत्री किनकि उनीहरुले नै भारत र चिनको गराउने हुन फेरि उनीहरुको अस्तित्वमा आच आउँछ कि भनेर टेन्सन भए भाची वा चिभा पनि राख्दा हुन्थ्यो कि । चीन र भारत के सोचला दर भए नेपाल , खनाल ,पोख्रेल ,धुङ्गेल ,निरौला , बास्तोला, ओलि वा आदि राख्दा हुन्थ्यो कि। उनीहरुलाई लाग्छ कि हामीलाई अझ पुगेन भने ललाली प्रदेश राख्दा हुन्थ्यो कि ।

    Reply
  2. Manoj Bhattarai

    If you love Nepal, Don’t start debating on the topic about Naming this and that…..Let’s take the oath To plant the development process with the immediate signs that could make the Prosperous Nepal within short period of time. Those who don’t like the country towards the Prosperity, they surely and certainly start these sorts of debate that retard the development process. So, this is the Ice Breaking moment for all the people of Nepal. Please, Don’t waste this Valuable Time. Thank you. Nepal Aama ko Jaya….

    Reply
  3. राजन

    वाईयात विश्लेषण, गाईजात्रे शैली

    Reply
  4. बृहसमान सुनुवार

    पर्देश नम्बर १ को नाम किराँत पर्देश नै हुनु पर्छ। त्यहा लिम्बुवान , खुम्बुवान भनेर आउनु हुन्न।नत्र ब्याक्ती को नाम आयोभने शिधै कत्ने काम शुरु हुन्छ। तेहि भयेर किराँत प्रदेश भन्योभने कसैलाई टाउको दुखाई हुन्दै न !!! धन्यवाद ।।।

    Reply
  5. खेम

    यस्ता बकम्भुसे कुरा लाई के प्रती कृयादिनु र हुनत हाम्रा देश का नेता भनाउदा हरु पनीत तेस्तै खालकाछन्नी ।

    Reply

Leave a Reply to बृहसमान सुनुवार Cancel Reply





सम्बन्धित शीर्षकहरु