रौतहट (अस) । रौतहटको चन्द्रनिगाहपुरमा शनिवारदेखि बीमा अभिकर्ता आधारभूत तालीम शुरू भएको छ । मेटलाइफ इन्स्योरेन्स हेटौंडा शाखाको आयोजनमा जारी ३ दिने तालीममा बीमाका विविध पक्षबारे जानकारी दिइएको हेटौंडा शाखाका एजेन्सी म्यानेजर ध्रुव भुजेलले जानकारी दिए ।
मेटलाइफका अभिकर्तालाई तालिम



