फागुन २८, काठमाडौं (अस) । कुबेर मर्चेण्ट फाइनान्स लिमिटेडको नाम परिवर्तन भई सीटि एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेड भएको छ । अब कम्पनीको सिम्बोल सीईएफएल भएको छ ।
कुबेर मर्चेण्टको नाम परिवर्तन