8 Comments

  1. राम कुमार भियाल

    लेख्ने काे हुन ? मन पर्याे ।

    Reply
    1. सृजन

      लेखक : मदन लम्साल सर

      Reply
  2. करुणा राई

    ” पहिले सरकारमा हुँदा पनि एमालेले नौ ‘स’ र आठ ‘ज’को योजना ल्याएको थियो । त्यसपछि अब कुनै नयाँ नारा जस्तै, दश ‘झ’ (झगडाको झ) ल्याउन सक्छन् । विकास र समृद्धिको नारा पनि बजारमा निकै खपत भइरहेकै छ । त्यसैको नयाँ प्याकेज आउन पनि सक्छ । ”

    — धेरै राम्रो लेख !!!

    Reply
  3. घैटे काजी

    नपाउने ले ” केरा ” पायो बोक्रा सित खायो – जय होस्

    Reply
  4. ऋषिराम ढकाल

    पुर्बाहाग्रहको झुसिले डकार डकारेछन आजको भोलि पुर्बपश्चिम चुच्चे रेल कागजको हो र?

    Reply
  5. Roshan lama

    Kam Garne bal navaa pani bolne lekhane bal xa ni….

    Reply
  6. बिर्ख जैसी

    ओली सरकार ले केहि गर्छन कि भन्ने हाम्लाई लागेको छ !!! हेर्दै जाम सबै एक जुट भएर लगियो भने कसो नहोला त ! लेखक को व्यंग्य सैली र लेखाई राम्रो लग्यो !

    Reply
  7. सरोज शर्मा

    ल है गाठे, अब चै केहि होला कि ??

    Reply

Leave a Reply to राम कुमार भियाल Cancel Reply





सम्बन्धित शीर्षकहरु