4 Comments

  1. रघुबर अधिकारी

    नेपालमा नेपाली पाईदैन ..महाेदय !
    बरु हरेक बिद्द्युतिय माईकबाट ..संबृद्धिबाहकहरु नै पाईन्छ ।
    अहिले काेशी , रेल ,जाहज र पाईपमा ग्यास नै संबृद्धि भएकाे छ ।…काकाकुलहरुमा अाशा छ …!

    Reply
  2. हिरा चन्द ठाकुर

    समृद्धि, समृद्धि समृद्धि, के रैछ यो समृद्धि , जान्ने ठुलै धोको छ !!!

    Reply
  3. सिरिशा बस्नेत

    जोखाना मात्र हेर्ने कि , काम पनि गर्ने हो हजुर , जुन जोगी आए नि कान नै चिरेको !!! जोखाना हेर्न बन्द गरौ , सबै ले आफ्नो क्षेत्र बाट काम गरौ , समृद्धि हेर्न जोखाना हेर्न पर्चा र??

    Reply
  4. तिमोथी बजगाई

    कुरा त गज्जब को आयो त हजुर …
    समृद्धि कहाँ लुकेर बसेकी छिन् कुन्नि ..
    खोज्दा खोज्दा हैरान् भएको अवस्था ….
    🙂

    Reply

Leave a Reply to रघुबर अधिकारी Cancel Reply





सम्बन्धित शीर्षकहरु