चैत १९, काठमाडौं (अस) । सप्तकोशी डेभलपमेण्ट बैङ्कको विशेष साधारण सभा बैशाख १५ गते उद्योग सङ्गठन मोरङ विराटनगरमा हुँदैछ । सो साधारण सभाको विशेष प्रस्तावमा कार्यक्षेत्र विस्तार गर्ने र विस्तारको लागि आवश्यकता अनुसार प्रबन्धपत्र तथा नियामावली संशोधन गर्ने रहेको छ । साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका चैत ३० गतेदेखि २०७५ बैशाख १५ गतेसम्म बन्द रहनेछ । 
सप्तकोशीको विशेष साधारण सभा




