3 Comments

  1. Basanta Kumar Dhakal

    The volume of mobile banking transactions is showing an uptrend in Nepal and similar is the case for digital wallets. Digital Payment is slowly starting to become a habit, especially among the young population.

    However, the new restrictions imposed on internet banking and mobile wallets are sure to directly impact online payment and e-commerce growth in Nepal.

    It is expected to impact the digital and cashless Nepal dream.

    I think, NRB should revise the directive.

    Khalti digital wallet has published an analytical article on this.

    https://blog.khalti.com/fintech-trends/nrb-directives-digital-transactions-nepal-digital-wallets/

    Reply
  2. Naman Shrestha

    राष्ट्र बैंकले विद्युतीय बैंकिङ कारोबारको यसरि सीमा तोक्ने कामले डिजिटल पेमेन्ट र मोबाईल ई-बैंकिङ लाई प्रोत्साहन गर्नुको सट्टा उल्टै हतोत्साहन गर्ने देखिन्छ ।

    सन्सार भरी लोकप्रिय हुँदै गएको अन्लाईन पेमेन्ट प्रविधीलाई सुरक्षित बनाउने हो, ना कि यसरि नियन्त्रण गर्ने । सुरक्षा सम्बेदनशीलता जस्ता कारण देखाएर यस्तो सीमा घटाउने काम जायज छैन ।

    नेपाल रास्ट्र बैंक ले यो नीति मा केहि परिवर्तन गर्नु पर्ने देखिन्छ ।

    विद्युत् प्राधिकरण, खानेपानी, मोबाइल रिचार्ज, इन्टरनेट बिल भुक्तानि, अन्लाईन टिकेटिङ जस्ता सेवा हरु मा लोकप्रिय हुँदै गएको डिजिटल वालेट लाई प्रोत्साहन गर्नु पर्छ । र , सरकारले कर, राजस्व, जरिबाना, सवारी दस्तुर, रजिस्ट्रेसन तथा सेवा शुल्क वालेटमार्फत भुक्तानी गर्ने जस्ता काम को थालनी गर्नु पर्छ ।

    अरु भन्दा पनि, बिस्तार हुँदै गरेका खल्ती र ई-सेवा जस्ता डिजिटल वालेट लाई यो नीतिले बढी असर पार्ने देखिन्छ ।

    इन्डिया को Paytm, चाइना को WeChat Pay र AliPay अनि संसारभरी नै चर्चित PayPal जस्ता सेवा प्रदायकको जन्म हुने वातावरण बनाउनु पर्छ नेपालमै । ना कि विस्तार हुँदै गरेका खल्ती र ई-सेवा जस्ता डिजिटल वालेटहरुको क्षमता लाई झनै खुम्च्याउने ।

    Reply
  3. Robert Shrestha

    Cashless banking less garau vancha NRB ani digital banking ma chai ankus pani lagaucha… k yo customers harulai dodhar ma rakhne kaam gareko ho NRB le ???

    Reply

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु