One Comment

  1. Bhim

    जेजती जवाफ आएका छन ती सबै एक हिसाबले ठिकै हो। तेइ हिसाबले जानै पर्छ अनि गर्नै पर्छ। हामी पनि कम्पनिका सुभचिन्तक नै हौ। तर जब सम्म कम्पनिका माथिका कर्मचारी देखि तल सम्मका कर्मचारिहरुको स्वभाव बदल्दैन तब सम्म केइ हुनेवाला छैन। ब्याबस्थापन्ले कर्मठ कर्मचारिहरुको मनोबल लाई उच्च सम्मान गर्न लाई कन्जुसियाइ गर्छ तब सम्म यश कम्पनी ले चाडै प्रतिफल ल्याउन गाह्रो छ भन्ने मेरो बुझाइ छ। अन्तमा आगामी दिनको सफल्ताको कामना गर्दछु। सेवारो

    Reply

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु