One Comment

  1. vola mahato

    सडकमा अनावश्यक र असंख्य मोटरसाईकलले बटुवालाई नै मार्ला जस्तो भइसक्यो । कार्वनडाइक्साडबाला धुंवा, धुलो, प्रेसर हर्नयुक्त आवाजले हजारौ लाखो मान्छे बिरामी हुंदैछन् । सांघुरो गल्ली, चेप्टो ठाउं, सडकपेटीमा अराजक, उंछृखंल भएर गुडाईने मोटरसाईकलले मोटरसाईकलसंग सम्बन्ध नभएका मान्छेको जीउज्यानलाई खतरामा, पारेको छ । जोखिम बढाएको छ । एक जना मान्छेले मोटरसाईकल सुविधा प्रयोग गर्दा त्यसको जोखिम र घातक असर आम मानिसलाई पर्छ । परिरहेको छ । बढ्दो छ । त्यसैले १०० सिसि भन्दा बढी सिसिको मोटरसाइकल र नानोस्तर भन्दा माथिको निजि, प्राइभेट कम्पनी र सरकारी सवारी साधनहरुमा समेत चुरोट, खैनी, मदिरा, लागुपदार्थ जतिकै कर, अन्तशुल्क, मासिक स्वास्थ्य र प्रदुषण नियन्त्रण कर, मानिसको जिउज्यान जोखिम कर, शुल्क लगाउनु जरुरी छ । सडक कर वेग्लै लगाउनु जरुरी छ । ठूलो आवाज निकाल्ने, ढटढट आवाज निकाल्ने, स्टाइल पारेर गडाइने मोटरसाईकल गुडाइने मोटरसाईकलमा थप अतिरिक्त कर लगाउनु जरुरी छ । अहिलेको कर त एकदम न्यून छ । सरकारले माथि उल्लेख गरिए झैं कर लगाउनु जरुरी छ । बजारमा महंगी तेलको भाउ बृद्धिले भैरहेको छ । अनावश्यक गुडाईने सवारीसाधनहरुका कारण बजारमा बढदै गएको महंगीको असरले आम मानिसलाई अक्रान्त पार्दै लगेको छ । त्यसलै मासिक रुपमा सतप्रतिशत तथा अतिरिक्त करको माध्यबाट मोटरसाईकल लगायत अनावश्यक सवारीसाधन वृद्धिलाई निन्त्रण गर्नुपर्छ ।

    Reply

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु