राधीको मूल्य समायोजन

असार ५, काठमाडौं (अस) । राधी विद्युत कम्पनीको १० प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. २ सय ६१ दशमलव ८२ तोकेको छ । नेप्सेले कम्पनीको आधार मूल्य रू. १ सय ८० दशमलव ९१ लिएको हो ।