एनआईबिएल एस क्यापिटलले डिम्याट खाता नविकरण शुल्क भुक्तानी गर्न अनुरोध
असार ६, काठमाडौं (अस) । एनआईबिएल एस क्यापिटलले सम्पूर्ण हितग्राहीहरुलाई आव ७४/७५ डिम्याट खाता नविकरण शुल्क बुझाउन अनुरोध गरेको छ । हितग्राहीहरुले डिम्याट खाता सञ्चालन गरे बापत वार्षिक शुल्क प्रत्येक आवमा रू. १ सय भुक्तानी गर्नुपर्ने हुन्छ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed