युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेड : कम्पनी विश्लेषण (बुधवार, १३ असार २०७५)
युनाइटेड इन्स्योरेन्सले रमेशप्रसाद भट्टराईलाई कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । कम्पनीले जेठ २७ गते वार्षिक साधारणसभा सम्पन्न गरेको छ । उक्त साधारणसभाबाट लगानीकर्ताले लाभांश प्राप्त गरेनन् ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed