मितेरी डेभलपमेण्ट बैङ्क लिमिटेड : कम्पनी विश्लेषण (बुधवार, २० असार २०७५)
कम्पनीले गत पुस २२ गते साधारणसभा गरेको थियो । बैङ्कले आफ्ना लगानीकर्ताका लागि ३१ दशमलव ४७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ६६ प्रतिशत नगद लाभांश दिएको छ । उक्त बोनस शेयरपछि कम्पनीको पूँजी ५० करोड पुगेको छ । राष्ट्र बैङ्कको निर्देशनअनुसार एकदेखि तीन जिल्ले कार्यक्षेत्र रहेको विकास बैङ्कको पूँजी ५० करोड हुनुपर्नेछ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed