साउन ९, काठमाडौं (अस) । फरवार्ड कम्युनिटी माईक्रोफाइनान्स वित्तीय संस्थाको बोनस शेयर डिम्याट खातामा जम्मा भएको छ । कम्पनीको पाँचौं वार्षिक साधारण सभाबाट पारित ५० प्रतिशत बोनस शेयर जम्मा भएको हो । कम्पनीको विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैङ्किङ लिमिटेड रहेको छ ।
फरवार्ड कम्युनिटी माईक्रोफाइनान्सको बोनश डिम्याट खातामा




