साउन १४, काठमाडौं (अस) । जलविद्युत लगानी तथा विकास कम्पनीले पूँजी वृद्धिका लागि १ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ । कम्पनीको साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।