अमेरिकाको फ्लोरिडा राज्यको केप कानाभेरलस्थित केनेडी स्पेश सेण्टरमा शनिवार प्रक्षेपणको तयारीमा राखिएको ‘पार्कर सोलार प्रोब’ बोकिरहेको डेल्टा आईभी रकेट । शनिवार नै गर्ने भनिएको सो प्रक्षेपण आइतवार बिहानको लागि सारिएको छ । ‘पार्कर सोलार प्रोब’ले सूर्यको बाहिरी सतह कोरोनासम्म यात्रा गर्नेछ । तस्वीर: एपी




