साउन २८, काठमाडौं (अस) । ग्लोबल आइएमई बैङ्क लिमिटेडको सञ्चालकमा कृष्ण प्रसाद शर्मा नियुक्त भएका छन् । बैङ्कको साउन २७ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई नियुक्त गरेको हो ।
ग्लोबल आइएमईमा सञ्चालक नियुक्त