ललितपुरको पाटन दरबार स्क्वायरमा नागपञ्चमीका लागि नाग अङ्कित फोटो बेच्दै सन्त चित्रकार । उनी प्रायः चित्र आफैँ कोर्ने गर्दछन् भने केही चित्र अन्तैबाट किनेर बेच्ने गर्दछन् । चित्र कोर्ने आफ्नो पुर्ख्यौली पेशा भएको उनी बताउँछन् । तस्वीरः रवि महर्जन/आर्थिक अभियान




