के नेपाल गरीब छ ?

ठूला–ठालू छोराछोरी पढाउनदेखि औषधि उपचार गर्नसम्म विदेश जान सक्ने भएका छन् । अब त प्रोफेशनलहरू समेत बाह्य पर्यटनमा योगदान पुर्‍याउनेगरी छुट्टी मनाउन बेलाबेला विदेश जान सक्ने भएका छन् ।