भदौ १, काठमाडौं (अस) । आइसिएफसि फाइनान्स कम्पनी लिमिटेडले शेयरधनीहरुको लागि आव २०७४/७५ को नाफाबाट ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले पारित गरी नेपाल राष्ट्र बैङ्कको स्वीकृतिको लागि पठाउने निर्णय गरेको सूचना दिएको छ ।
आइसिएफसि फाइनान्सको लाभांश प्रस्ताव
