अर्थ मन्त्रालयबाट साउन महीनामा भएका कामबारे जानकारी दिँदै अर्थमन्त्री डा. युवराज खतिवडा । चालू आवको साउनमा गत आवको भन्दा ३७ प्रतिशत बढी राजस्व सङ्कलन भएको जानकारी दिँदै अर्थमन्त्रीले सो अवधिमा रू. २५ अर्ब २५ करोड खर्च भएको बताएका छन् । तस्वीरः ममता थापा/आर्थिक अभियान




