मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–३, मेलडाँडाका किसान पर्शराम कार्की मसिने खोलाको भेलले बगाएर ल्याएको दाउरा पन्छाउँदै । अविरल वर्षापछि आएको बाढीले आफ्नो जग्गा बगाएर घरसमेत जोखिममा पर्दासम्म गाउँपालिकाले खासै चासो नदिएको कार्कीको गुनासो छ । तस्वीरः प्रदिप लुइटेल/आर्थिक अभियान




