मङ्गलवार दक्षिणपश्चिम चीनको कुइचाउ प्रान्तस्थित सोन्गाताओ गाउँमा रहेको चिया बगानमा चिया टिप्दै कामदारहरु । चिया बगानका कारण त्यहाँका मानिसको जीवनस्तरमा सुधार आइरहेको र उनीहरुलाई यसले गरीबीको रेखामुनिबाट माथि उक्लिन सहयोग गरेको बताइएको छ । तस्वीरः रासस/सिन्हवा




