तस्वीरः पाटन दरबार क्षेत्रस्थित कृष्ण मन्दिरको उद्घाटनका लागि मन्दिर परिसर पुगेका मन्त्री अधिकारी
पाटन दरबार क्षेत्रस्थित कृष्ण मन्दिरको उद्घाटनका लागि शुक्रवार मन्दिर परिसर पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त मन्दिरको पुनःनिर्माण सम्पन्न भएपछि शुक्रवार मन्त्री अधिकारी, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलगायतबाट विशेष पुजागरी सर्वसाधारणका लागि खुला गरिएको छ । तस्वीरः रवि महर्जन/आर्थिक अभियान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed