तस्वीरः दक्षिण कोरियाली राष्ट्रपति मून–जेई–इन
सिङ्गापुरमा सन् २०१८ को जुलाई १३ मा सिङ्गापुरमा आयोजित आईसिज ४२ औं सिङ्गापुर लेक्चरमा बोलिरहेका दक्षिण कोरियाली राष्ट्रपति मून–जेई–इनको फाइल फोटो । दक्षिण कोरियाको आर्थिक नीतिहरु रोजगारी वृद्धि र असमानतालाई सम्बोधन गर्ने सहि बाटोमा गइरहेको त्यहाँका राष्ट्रपनि मूनले बताएका छन् । न्यून रोजगारी वृद्धिबारे आम मानिस चिन्तित छन् भन्नेबारे आफू सचेत रहेको र निर्यातमा भइरहेको तीव्र एवम् घरपरिवारको आयमा भइरहेको मध्यम वृद्धिले आर्थिक पुनर्बहाली यथावत् राखेको उनको भनाई छ । तस्वीरः रोयटर्स
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed