तस्वीरः दिउँसै सवारी आवागमन रोकेर सडक मर्मत गरिँदै
काठमाडौंको माइतिघरमा दिउँसै सवारी आवागमन रोकेर सडक मर्मत गरिँदै । बिम्स्टेक सम्मेलनको पूर्वसन्ध्यामा राजधानीका मुख्य सडक र आसपासका खाल्डाखुल्डी टालटुल पार्ने र सरसफाइका काम तीव्र गतिमा भइरहेको छ । दिउँसै सवारी आवागमन रोकेर सडक मर्मत गर्दा सर्वसाधारण र सवारीसाधनले सास्ती पाएका छन् । तस्वीरः प्रदिप लुईटेल/आर्थिक अभियान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed