तस्वीरः माइतीघर मण्डलामा रङ्ग लगाइँदै
काठमाडौंको माइतीघर मण्डलामा रङ्ग लगाइँदै । बिम्स्टेक सम्मेलन नजिकिदै गर्दा उपत्यकाका मुख्य सडक र चोक वरिपरि सरसफाई तथा रङ्गरोगन गरी चिटिक्क बनाउने काम भइरहेको छ । तस्वीरः प्रदिप लुइटेल/आर्थिक अभियान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed