शेयर बजारः सोमवार अगष्ट २७ मा हङकङस्थित एक बैङ्क बाहिर हङकङको बेञ्चमार्क शेयर परिसूचक हाङशेङ कारोबार देखिएको एक विद्युतीय बोर्डको अगाडि उभिएका मानिसहरु । सोमवार एशियाली शेयर बजार उकालो लागेका छन् । अमेरिकी केन्द्रीय बैङ्क फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलेको ‘डोभिश’ अभिव्यक्ति र अघिल्लो दिनको कारोबारमा कीर्तिमानी उचाईमा पुगेका अमेरिकी शेयर बजारले व्यापार विवादसम्बन्धी चिन्ताबाट लगानीकर्तालाई राहत दिएपछि बजार हरियोमा आएका हुन् । तस्वीरः रासस/एपी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed