मध्यपहाडी लोगमार्ग : दैलेख खण्ड कालोपत्र हुँदै

दैलेख । मध्यपहाडी लोकमार्ग आयोजनाले दैलेख खण्डमा स्तरोन्नतिको काम थालेको छ । यसअघि विवादका कारण उक्त खण्डमा ट्र्याक खोल्नै सकस भएको थियो । विवाद समाधान भएसँगै लोकमार्ग आयोजना कार्यालयले कालोपत्रको काम अघि बढाएको हो ।